Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, जेठ १२, २०८३
☰
Logo मङ्गलबार, जेठ १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

ग्रीनल्याण्ड स्कुलले एसईई सकेका विद्यार्थीलाई दियो नि:शुल्क सिपमूलक तालिम

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

लोकप्रिय समाचार

हाम्रो बारेमा

पत्रकारिताको विकास क्रममा पत्रपत्रिका, रेडियो, टेलिभिजन हुँदै अहिले अनलाइन न्युज पोर्टलहरु आएका छन् । पत्रपत्रिका, रेडियो र टेलिभिजनको सञ्चारक्षेत्रमा आआफ्नै किसिमको फरकफरक योगदान रहेको सर्वविदितै छ ।

सञ्चारका यी तीन वटै माध्यमलाई एकसाथ प्रतिनिधित्व गर्ने, तीन वटै माध्यममा भएका गुण एकैसाथ पाइने माध्यम बनेको छ अनलाइन न्युज पोर्टल । अहिले लोकप्रिय बन्दै गइरहेको सञ्चारको माध्यम, सबैसामु सहज पहुँच पुग्न सक्ने माध्यम, कुनै निश्चित भुगोलमा सिमित नभइ समग्र विश्वमा फैलिएका सबै मानिसको पहुँचमा पुग्न सक्ने माध्यम हो अनलाइन न्युज पोर्टल । यीनै कुरालाई मध्यनजर गर्दै चितवन आज मिडिया हाउस प्रालिले ‘चितवन आज डटकम’ नामक अनलाइन न्युज पोर्टल सुरु गरेको हो ।

चितवनमा लामो समय पत्रकारिता क्षेत्रको अनुभव बटुलेका अग्रज र पत्रकारिता क्षेत्रमा निकै जोश र जाँगरसहित उदाउँदै गरेका युवाहरु मिलेर चितवन आज डटकम सुरु गरेका हुन् । केही दिन परीक्षण गरेपछि वि.सं. २०७८ फागुन २ देखि चितवन आज डटकम आधिकारिकरुपमा व्यावसायिक पत्रकारिताको तवरले अघि बढेको हो ।

चितवन आजले पत्रकारिताको आधारभूत सिद्धान्त, पत्रकार आचारसंहितालाई पालना गर्दै सत्य, तथ्य र विश्वसनीय समाचारहरु निडरताका साथ सन्तुलित भएर प्रकाशन गरिरहेको छ । र यसरी नै अघि बढिरहन प्रतिवद्ध छ ।

00000

चितवन आज डटकममा हामीले चितवन र यस आसपासका जिल्लाका स्थानीय समाचारहरुलाई विशेष प्राथमिकता दिँदै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सबै समाचारहरु प्रकाशन गर्ने गर्दछौं । अनलाइन न्युज पोर्टलका साथसाथै हामीले ‘चितजन आज’ नामक फेसबुक पेज, युट्युब, ट्विटर र टिकटक पनि सञ्चालन गरेका छौं । हामीले अनलाइन टिभीमार्फत भिडियो तथा अडियो सामग्रीहरु पनि प्रशारण गरिरहेका छौं ।

अनुभवी, जोश र जाँगर भएका श्रमजीवि पत्रकारहरुले स्वरोजगार बन्ने उद्देश्यअनुरुप सञ्चालन गरेको चितवन आज छोटो समयमै चितवनसहित छिमेकी जिल्लाहरुमा लोकप्रिय बन्न सफल भएको छ ।

हाम्रा भरपर्दा समाचार स्रोत, विद्वान् लेखक, उदार विज्ञापनदाता र शुभेच्छुकहरुको साथ, सहयोग र हाम्रा पाठकवर्गको विश्वास र मायाले गर्दा नै चितवन आज डटकम प्रतिष्ठाका साथ अघि बढिरहेको छ ।

विशेष

सबै
  • १.
    चितवनमा बिगौं बिगाहामा गरिन्छ गाँजा र अफिम खेती

  • २.
    चितवनमा ९ महिनामा २६ जना महिला बलात्कृृत, ३ जनामाथि बलात्कारको प्रयास

  • ३.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • ४.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ५.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ६.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ७.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ८.
    सुनको मूल्य फेरि घट्यो

  • ९.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • १०.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ११.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १२.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

साताको चर्चित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.