Blog Page

  • Home
मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो,

मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो,

बिराटनगर, १ साउन – मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या…

बिलासी वस्तुको आयात प्रतिबन्ध भदौ १४ सम्म लागू हुने

बिलासी वस्तुको आयात प्रतिबन्ध भदौ १४ सम्म लागू हुने

काठमाडौं, साउन १ – सरकारले विभिन्न १० वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि असार मसान्तसम्म उक्त वस्तु आयातमा प्रतिबन्ध लगाइएकामा त्यसलाई निरन्तरता दिँदैै आगामी भदौ १४ गतेसम्म लम्बाइएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज राजपत्रमा सूचना…

धादिङमा डेङ्गुका बिरामी बढे

धादिङमा डेङ्गुका बिरामी बढे

धादिङ, १ साउन । धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् । बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य…

‘लय छुटेको समय’ पुस्तक सार्वजनिक

‘लय छुटेको समय’ पुस्तक सार्वजनिक

चितवन, साउन १ – भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित ‘लय छुटेको समय’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाली कांग्रेसका केन्द्रीय नेता डा शेखर कोइरालाले शनिबार आयोजित सो पुस्तकको विमोचन गर्नुभयो । विसं २०५१ देखि २०५६ सम्म बिपी…

धनुषामा भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु

धनुषामा भारतीय सवारीले ठक्कर दिँदा एकको मृत्यु

धनुषा, १ साउन – भारतीय सवारीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति ९ बजे ढल्केवर–जनकपुर सडकखण्ड अन्तर्गत बसही पुल नजिक भारतीय कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । भारतीय सवारीले ठक्कर दिएपछि घाइते भएका…

बाबुरामको पार्टी : पद जाने, सांसद पद नजाने

बाबुरामको पार्टी : पद जाने, सांसद पद नजाने

काठमाडौं, १ साउन – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको सांसद पद नजाने भएको छ । गत शुक्रबार वीरगञ्जमा बसेको उपेन्द्र यादव पक्षधरको बैठकले पार्टीका सम्पूर्ण जिम्मवारीवाट पदमुक्त गरे पनि भट्टराईलगायतको सांसद पद भने जाेगिने भएको हो ।…

माओवादी अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै

माओवादी अध्यक्ष प्रचण्ड आज भाजपा अध्यक्ष भेट्दै

काठमाडौं, १ साउन भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाडडासँग भेटवार्ता गर्ने छन् । भाजपा अध्यक्ष नाडडाको निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले सो अवसरमा भाजपा मुख्यालयको अवलोकनसमेत गर्नेछन् । गत शुक्रबार…

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, १ साउन आइतबार बिहान प्रदेश १, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली…

चितवनका एमाले जनप्रतिनिधिबीच अन्तरक्रिया : जनचाहना अनुसार काम गर्ने भनाइ

चितवनका एमाले जनप्रतिनिधिबीच अन्तरक्रिया : जनचाहना अनुसार काम गर्ने भनाइ

चितवन, ३२ असार – नेकपा एमालेबाट चितवनका विभिन्न पालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आफुहरु बिकास, सुशासन र पारदर्शीतालाई मुलमन्त्र बनाएर अघिवढ्ने साझा प्रतिवद्दता ब्यक्त गरेका छन् । प्रेस चाैतारी चितवनले आज आयाेजना गरेको अन्तरक्रियामा बाेल्दै जनप्रतिनिधिहरुले जनचाहना अनुरुपका काम शुरु गरेको जनाएका…

गोठ भत्किँदा एक बालिकाको मृत्यु

गोठ भत्किँदा एक बालिकाको मृत्यु

दाङ, ३२ असार- दाङको घोराहीमा गोठ भत्किँदा शनिबार एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते…