काठमाडौं, १ असार – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन हुनु केही दिनअघि त्यसलाई असफल बनाउने प्रस्ताव लिएर एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गरेको खुलासा भएको छ । शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक…
चितवन, साउन १- चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु…
तनहुँ, साउन १- जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारी साधनलाई कारबाही गरेको छ । उक्त सवारी साधानलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु एक लाख ५० हजार सङ्कलन भएको सो कार्यालयले जनाएको…
काठमाडौं, १ साउन- पछिल्लो तीन महिनाको अविधिमा नेपालमा विपद्का घटनामा परी १२३ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको हो । पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी,…
मकवानपुर, १ साउन- तोकिएको समयभन्दा तीन महिनाअगावै पुल निर्माण गर्ने एलिट कन्स्ट्रक्सन कम्पनी प्रालि पुरस्कृत हुने भएको छ । हेटौंडा-११ नवलपुर र पदमपोखरी जोड्ने राप्ती नदीको पक्की पुल तोकिएको समयभन्दा तीन महिनाअघि नै निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनी पुरस्कृत हुने…
काठमाडौं, १ साउन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुग्नुभएको छ । गत शुक्रबार नयाँदिल्ली पुग्नुभएका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो । सो अवसरमा भारतीय विदेशीमन्त्री एस जयशंकर,…
काठमाडौं, साउन १- नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा शनिबार नेताहरु बोल्नेक्रम सकिएको छ । पदाधिकारी बसेर…
काठमाडौं, साउन १- आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग खेल्दैछ । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ…
काठमाडौं, १ साउन – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै बालुवाटारमा प्रदर्शन भएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रूपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । जारी प्रदर्शनमा…
चितवन, साउन १- पवित्र धार्मिकस्थल देवघाटमा आजदेखि साउने मेला सुरु भएको छ । आज पहिलो दिन बिहानैबाट देवघाटमा स्नान गर्न आउनेको भिड लागेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले बताउनुभयो । भोलि साउन महिनाको पहिलो सोमबारदेखि भने बोलबम मेला…