Blog Page

  • Home
भरतपुर विमानस्थलबाट सांँढे दुईबर्षमा १० हजार सातसय पटक उडान

भरतपुर विमानस्थलबाट सांँढे दुईबर्षमा १० हजार सातसय पटक उडान

चितवन । भरतपुर विमानस्थलमा सांँढे दुईबर्षको अवधिमा विभिन्न उडान कम्पनीका जहाजले १०हजार सातसय १८ पटक भन्दा बढी उडान गरेका छन । कार्यालयका अनुसार सन् २०१९ मा ६हजार ४८८ पटक ,२०२० मा २ हजार ४५६ पटक र २०२१ को जुन महिना…

भानुमाविको दुईवटा नवनिर्मित भवनको उद्धघाटन

भानुमाविको दुईवटा नवनिर्मित भवनको उद्धघाटन

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २१ पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयको नवनिर्मित दुई वटा भवन समुद्घाटन भएको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईको सहयोगमा निमार्ण गरिएको चारकोठे विद्यालय भवन र बागमति प्रदेश सरकारको आर्थिक…

बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि

बालगृहका २२ जनामा कोरोना संक्रमण पुष्टि

वाग्मती । मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल संगठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका…

जनयुद्धका लडाकु अटोरिक्साबाट जीवन चलाउंँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का ४२ वर्षीय गणेश चौधरी अटो रिक्सा चलाएर जीविका चलाउँदै आएका छन् । उनी रहरले नभएर बाध्यताले अटो व्यवसायमा संलग्न छन् । उनले चार कठ्ठा जग्गा बेचेर अटो खरिद गरेका हुन् । सूर्योदयदेखि साँझ अबेरसम्म…

शुक्रबार हुने भनिएको भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको निर्वाचन स्थगित

चितवन । भरतपुर अस्पताल विकास समिति कर्मचारी यूनियनको निर्वाचन स्थगित भएको छ । कोरोना भाईरसका बिरामीको संख्या बढ्दै गएपछि आज(शुक्रवार)हुने भनेको निर्वाचन स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले  भरतपुर अस्पताललाई निर्वाचन रोक्न अनुरोध गरेको थियो  । प्रशासनको आदेश…

धार परिवर्तन गरेको मर्स्याङ्दीलाई पुरानै धारमा फर्काइयो

मनाङ । मनाङ भएर बग्ने मर्स्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र यसका कारण…

कोरोनाको कारण जलविरे झरनाको आम्दानी ३० लाख गुम्यो

चितवन । कोरोनाका कारण चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल जलवीरे झरनालाई ठूलो असर परेको छ । १२ महीना नै पर्यटक आउने यो झरनामा निषेधाज्ञाका कारण पर्यटक आउन सकेका छैनन् । चितवनको एकमात्र इच्छाकामना गाउँपालिकाको लागि यो राम्रो  आम्दानीको स्रोत थियो…

दुध उत्पादनमा औजारीकरण : भरतपुरका किसानलाइ दूध दुहुने र घाँस काट्ने मेसिन वितरण

चितवन । किसानलाई दूध उत्पादनमा औजारीकरण र व्यवसायीकरण गर्न दूध दुहुने मेसिन र घाँस काट्ने मेसिन वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले यहाँका ३८ जना दुग्ध उत्पादक किसानलाई उक्त औजार वितरण गरेको हो । किसानहरुलाई वितरण गरिएको दूध दुहुने मेसिन…