Blog Page

  • Home
चिकित्सा शिक्षा शुल्कमा ३.६ %ले बृद्धीः डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

चिकित्सा शिक्षा शुल्कमा ३.६ %ले बृद्धीः डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख

काठमाडौं, ३२ असार – चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र बिद्यामा शैक्षिक सत्र २०७८÷७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ । गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र बिद्यामा ३.६ प्रतिशतले…

नारायणकाजीको प्रस्तावः वामपन्थी शक्तिबीच तालमेल गरौं

नारायणकाजीको प्रस्तावः वामपन्थी शक्तिबीच तालमेल गरौं

काठमाडौं, ३२ असार- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वमपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गरेका छन् । काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै श्रेष्ठले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गरेका हुन् । ‘बामपन्थी…

भरतपुर महानगरद्धारा ४६ जना महिला स्वास्थ्य स्वयंसेविकाको विदाई

भरतपुर महानगरद्धारा ४६ जना महिला स्वास्थ्य स्वयंसेविकाको विदाई

चितवन, असार ३२- भतरपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकालाई बिदाइ गरिएको छ । आज भरतपुर महानगरपालिका सभाहलमा ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकास पाएका महिला स्वमंसेविकालाई विदाई गरिएको हो । भरतपुर महानगरपालिका,…

बालेन शाह भेटवारे केशव स्थापितले भने, ‘वालेन शाह सुन्ने मुडमा थिएनन’

बालेन शाह भेटवारे केशव स्थापितले भने, ‘वालेन शाह सुन्ने मुडमा थिएनन’

काठमाडौं, ३२ असार- नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पुर्व मेयर केशव स्थापितले वालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन । केही दिन अघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफुसँगको भेटमा सुन्ने मुडमा नभएको…

नेपालले कसैको नजिक वा कसैको टाढा भएर काम गर्नु हुँदैन : यादव

नेपालले कसैको नजिक वा कसैको टाढा भएर काम गर्नु हुँदैन : यादव

काठमाढौं, ३२ असार – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले सबैको छिमेकी र कसैको हित विपरित हुने गरी कुटनीति सम्बन्ध विस्तार गर्नु नहुने बताएका छन् । काठमाठौं आज नेपाल–चीन हिमालय मैत्री समाज (नेचिप्स नेपाल) ले आयोजना गरेको कार्यक्रमम…

जसपाका ६९ नेता कार्यकर्ताले गरे सामूहिक रुपमा पार्टी त्याग

जसपाका ६९ नेता कार्यकर्ताले गरे सामूहिक रुपमा पार्टी त्याग

काठमाडौं, ३२ असार – जसपा पार्टीका ६९ नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि पार्टीको विविध पद र दायित्वमा रही क्रियाशिल, सभ्य, इमान्दारीताकासाथ पदिय जिम्मेवारी निष्ठापूर्वक पुरा गरेको र आगामी दिनमा पार्टीले…

तनहुँको पानीमा इकोलीफर्म जीवाणु भेटियो

तनहुँ ,असार ३२ – तनहुँका १० वटै स्थानीय तहको पानीमा दिसामा पाइने जीवाणु (इकोलीफर्म) भेटिएको छ । पानीको नमूना परीक्षण गर्दा सो जीवाणु भेटिएको हो । तनहुँका धारा, मूल, ट्याङ्की र इनारको पानीको नमूना परीक्षणका क्रममा ६७ प्रतिशत उक्त जीवाणु…

८४ वर्षीय वृद्ध आफ्नै घरमा जलेरको अवस्थामा मृत फेला

८४ वर्षीय वृद्ध आफ्नै घरमा जलेरको अवस्थामा मृत फेला

भक्तपुर, ३२ असार- भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङ्टारमा शनिबार बिहान सोही स्थानका ८४ वर्षीय जगतप्रसाद शिल्पकार आफ्नै घरको भुईतलामा मृत अवस्था फेला परेका छन् । कम्मरदेखि माथिको भाग जलेको अवस्थामा उनको शब तीन तले घरको भुइकोठामा फेला परेको हो ।…

रुसी रकेट हमलामा बालबालिकासहित ३ युक्रेनीको मृत्यु

रुसी रकेट हमलामा बालबालिकासहित ३ युक्रेनीको मृत्यु

किभ, ३२ असार – युक्रेनी सहर डिनिप्रोमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १५ जना घाइते भएका क्षेत्रीय गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले जानकारी दिए । मृत्यु हुनेमा बालबालिका पनि छन् । ‘रकेटहरू एक औद्योगिक प्लान्ट…

चितवनमा पत्रकार कुटपिटमा संलग्न विद्युत् प्राधिकरणका सात कर्मचारी प्रहरीको नियन्त्रणमा

चितवनमा पत्रकार कुटपिटमा संलग्न विद्युत् प्राधिकरणका सात कर्मचारी प्रहरीको नियन्त्रणमा

चितवन, असार ३२- चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न सात जना विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार साँझ कार्यालयभित्र मदिरासहित खसी काटेर भोज चलिरहेको भन्ने सूचनाका आधारमा समाचार संकलनका लागि वितरण केन्द्रमा पुगेका पत्रकार कृष्ण आचार्य केन्द्रका…