आशिष उप्रेती चितवन, असार ३१- राज्यले दिएको स्वास्थ्य सेवा उपयोग गर्न पाउनु नागरिकको अधिकार हो । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा दिनु पनि राज्यको अनिवार्य दायित्व हो । तर यो दायित्वबाट राप्ति नगरपालिका भने पन्छिएको आभाष हुन थालेको स्थानियको गुनासो छ…
चितवन, असार ३२ प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष एवं नारायणी अनलाइनका पत्रकार कृष्ण आचार्यमाथि नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहको निर्देशनमा त्यहाँका कर्मचारीहरुले हातपात र दुर्व्यवहार गरेको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा…
चितवन, असार ३२ – पत्रकार कृष्ण आचार्यमाथि भएको साङघातिक आक्रमणको नेपाल पत्रकार महासंघ चितवनले भर्त्सना गरेको छ । महासंघका सचिव दीपेन्द्र अधिकारीले आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका हुन् । नारायणी अनलाइन र सञ्चारपत्र दैनिकका संचालक पत्रकार…
चितवन, असार ३२ चितवनको मनकामना केबुलकार नजिकै ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार बेलुकी काठमाण्डौबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ८६७१ नम्बरको ट्रक पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा न ४ स्थित केबुलकार नजिकै सडकबाट…
चितवन, ३२ असार – नेपाली कांग्रेसको केन्द्रिय समितिको जारी बैठकमा संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठेको छ । केही केन्द्रिय सदस्यले संघीयता र धर्मनिरपेक्षता खारेजीको विषय उठाएको कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले बताए । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी…
काठमाडौं, ३२ असार – शुक्रवार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवा बिच भेटघाट भएको छ । ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको…
महोत्तरी ,असार ३२ – मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्य भेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ । महोत्तरी बाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चित बाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ । असार मध्य…
बुटवल, ३२ असार – राहत वितरणमा दलीय भागवण्डा गरिएपछि नवलपरासीमा दुई पक्षबीच झडप भएको छ । झडपका कारण १८ जना घाइते भएका छन् । नवरपरासीको सरावल गाउँपालिका वडा नम्बर ५ मा विपन्नहरुले पाउने राहतमा नवलपरासीका जनप्रतिनिधिहरुले दलीय आधारमा भागबण्डा गरेपछि…
तनहुँ, असार ३२ – व्यास नगरपालिकाले निःशुल्क शिक्षा दिन व्यास नगरपालिका–७ सेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा ‘व्यास नगर समता विद्यालय’ सञ्चालन गर्ने भएको छ । नगरपालिकाभित्र माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइ परेका अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका…
काठमाडौं ,असार ३१- काठमाडौं महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ । कामपाले आज एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ…