काठमाडौं, १ असार- गत आर्थिक वर्ष २०७८र७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ…
काठमाडौं, साउन १- राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनुभएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएकाले यसमा विशेष ध्यान दिनुपर्ने…
चितवन, साउन १- नारायणी अनलाइनका सम्पादक तथा सञ्चारपत्र दैनिकका प्रकाशक कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गर्ने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंहसहित ८ जना कर्मचारीविरुद्ध मुद्धा दर्ता भएको छ । आज (आइतबार) दिउँसो जिल्ला प्रहरी कार्यालय…
काठमाडौं, साउन १- भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ घटेर आएको हो । पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र…
काठमाडौं, साउन १ नयाँ आर्थिक वर्ष २०७९र८० को पहिलो दिन शेयर बजार सामान्य बढेको छ । कारोबार सुरु भएदेखि नै घटबढ भइरहेको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा सामान्य बढेर बन्द भएको छ । नेप्से आज एक दशमलव ९३…
१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार…
चितवन, साउन १ – राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता कृष्ण आचार्यलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सात कर्मचारी पक्राउ परेका छन् । शुक्रबार कार्यालय परिसरमै मदिरा सेवन गरिरहेको भन्ने सूचनाका आधारमा समाचार सङ्कलन…
काठमाडौं, १ साउन सरकारले पेट्रोलियम पदार्थ खरिदमा समस्या परिरहेको नेपाल आयल निगमलाई सात अर्ब ऋण उपलब्ध गराउने भएको छ । गत ३१ असारमा बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो…
काठमाडौं, १ साउन – मेलम्ची सुरुङमा परेर मृत्यु भएका परिवारजनलाई सरकारले तीन वर्षपछि राहात उपलब्ध गराएको छ । २०७७ असारमा मेलम्चीमा सुरुङ परेर मृत्यु भएका इन्जिनिय सतिसकुमार गोइत र सवारी चालक राधाकृष्ण थापाका परिवारलाई पाँच-पाँच लाख रुपैयाँ राहत उपलब्ध गराएको…
न्युयोर्क, १ साउन अमेरिकी तल्लाे सदन हाउस अफ रिप्रिजेन्टेटिभले गर्भपतनमा पहुँचको सुरक्षा गर्ने उद्देश्यले दुईवटा विद्येयकहरू पारित गरेको छ । केही साताअघि सर्वोच्च अदालतले राज्यहरूले गर्भपतन प्रक्रियालाई प्रतिबन्ध लगाउन सक्ने फैसला गरेपछि चौतर्फी विरोध भइरहेका बेला अमेरिकी विद्येयक पारित भएका…