जसपाले टुंगो लगायो मन्त्रीको नामावली

काठमाडौं, फागुन २४-

जनता समाजवादी पार्टी (जसपा)ले एक राज्यमन्त्रीसहित तीन मन्त्री सरकारमा पठाउने भएको छ ।

बिहीबार साँझ बसेको जसपाकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठकले मन्त्रीकाे नाम टुंग्याएकाे प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

नवलकिशाेर साह वन तथा वातावरणमन्त्री र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *