काठमाडौँ, वैशाख २०- बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको…
२० वैशाख, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसविना सुशासन, पारदर्शिता र जनविश्वास सुदृढ हुन नसक्ने बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस २०८३ को अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री तिमिल्सिनाले नेपालको संविधानले प्रत्याभूत…
काठमाडौं, वैशाख २०- नेपाली बजारमा आज (आइतबार) साताको पहिलो दिन सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । योसँगै आज छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ…
२० वैशाख, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित शाहदरा जिल्लाको विवेक विहार क्षेत्रमा शनिबार राति चार तले आवासीय भवनमा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । आगलागीका क्रममा जलेर तथा धुवाँमा निसास्सिएर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।…
२० वैशाख, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य केपी खनालले ऐलानी जग्गामा घर निर्माण गरेको विषय सार्वजनिक भएको छ । कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित खनालको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिकै घर छ । तर, उक्त…
सुर्खेत,वैशाख २० – प्राकृतिक विपत्तिले कर्णाली प्रदेशलाई हरेक वर्ष गम्भीर रूपमा प्रभावित पार्दै आएको छ । बाढी, पहिरो, चट्याङ, हावाहुरी र आगलागीजस्ता विपद्का कारण यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । मनसुन सुरु भएसँगै नदी–खोलाहरू उर्लिने, पहाड चिरिने र…
चितवन,वैशाख २० – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ । बिहान ५ः४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक…
आज मिति २०८३ साल बैशाख २० गतेको राशिफल । आजको राशिफल मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् ।…
भरतपुर,वैशाख १९ – भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा एसईई दिएर बसेका विद्यार्थीहरुलाई नि:शुल्क सिपमूलक तालिम सम्पन्न भएको छ । स्कुलले एसईई दिएर बसेका विद्यार्थीको खाली समयको सदुपयोग गर्दै वैशाख १३ देखि आयोजना गरेको तालिम आज (शनिबार) सम्पन्न भएको हो । तालिमको…
काठमाडौं, वैशाख १९ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् । शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान गरेर विकासमा टेवा…