सुख्खा पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन। सुख्खा पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकमा यातायात सञ्चालनमा आएको छ । सोमबार दिउँसोदेखि अवरुद्ध भएको यातायात पहिरो पन्छाइएसँगै सुरु भएको हो ।

सुख्खा पहिरो खसेका कारण सोमबार दिउँसो साढे दुई बजेबाट नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको थियो ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार तीन नम्बर पुलमा पहिरो खसेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *