Blog Page

  • Home
बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

बाँदर र दुम्सीले हिउँदे बाली नष्ट

पर्वत, ८ फागुन हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन् । अहिले जिल्लाभर बाँदर र दुम्सीको आतङ्क छ ।…

मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

गलकोट, ८ फागुन – नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ । जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने…

कतारबाट फर्किनुभएका तनहुँ निवासी हेमबहादुरको उखु र मेवा खेती

कतारबाट फर्किनुभएका तनहुँ निवासी हेमबहादुरको उखु र मेवा खेती

तनहुँ, ८ फागुन – कतारबाट फर्किएपछि तनहुँका एक युवकले व्यावसायिक रुपमा उखु र मेवा खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । व्यास नगरपालिका–१ घाँसीकुवा निवासी हेमबहादुर लामा विदेशको रोजगारी छाडेर स्वदेशमै उक्त व्यवसाय गरी आम्दानी लिन थाल्नुभएको हो ।…

धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत

धवल पुरस्कारबाट न्यौपाने र श्रेष्ठ पुरस्कृत

रामपुर, ९ फागुन – धवल पुरस्कारबाट वरिष्ठ साहित्यकार नीलकण्ठ न्यौपाने र सांस्कृतिक नगर तानसेन द लिभिङ म्युजियम कृतिका लेखक निर्मल श्रेष्ठ पुरस्कृत हुनुभएको छ । धवल पुस्तकालय पाल्पाद्वारा स्थापित सो पुरस्कार वरिष्ठ साहित्यकार एवं प्राज्ञ बुद रानाले पुरस्कृत न्यौपाने र…

स्थानीय तहको निर्वाचनः प्रमुखको दाबी गर्दै चितवनका उपप्रमुख

स्थानीय तहको निर्वाचनः प्रमुखको दाबी गर्दै चितवनका उपप्रमुख

चितवन, ९ फागुन – पाँच वर्ष पालिकाको अनुभव सङ्गालेका उपप्रमुखहरुले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबी गरेका छन् । उनीहरुले आ–आफ्नो पार्टीमा दाबी प्रस्तुत गर्ने जनाएका हुन् । जिल्लाका सात पालिकामध्ये एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका छन् ।…

वाशिङ्गटन डिसीमा मनाइयो प्रजातन्त्र दिवस

वाशिङ्गटन डिसीमा मनाइयो प्रजातन्त्र दिवस

वाशिङ्गटन डिसी, ९ फागुन – नेपालको ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर अमेरिकामा रहेका नेपाली कूटनीतिक नियोगहरूमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । डिसीमा आयोजित कार्यक्रममा अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेलले दूतावासमा झण्डोत्तोलन गर्नुभयो । कार्यक्रममा खरेलले अमेरिकामा…

पुस्तक समीक्षाः गहकिला ‘प्रश्न’का फराकिला उत्तर

पुस्तक समीक्षाः गहकिला ‘प्रश्न’का फराकिला उत्तर

काठमाडौँ, ९ फागुन – युवककवि मोतीराम भट्टले भानुभक्त आचार्यको जीवनी खोजेर प्रकाशमा ल्याएकाले नेपाल र नेपालीले आदिकविबारे जान्न पाए । महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि कविशिरोमणि लेखनाथ पौड्याललगायतसँग अन्तरङ्ग कुराकानी गरी प्रकाशमा ल्याएका छन्, आचार्यबारे पनि लेखेका छन् । प्रख्यात निबन्धकार…

क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

काठमाडौँ, ९ फागुन – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत…

नेपाली अर्गानिक चियाको माग अमेरिकी बजारमा बढ्दो

नेपाली अर्गानिक चियाको माग अमेरिकी बजारमा बढ्दो

वासिङ्गटन डिसी, ९ फागुन – अमेरिकाको न्यूयोर्कमा आयोजित १५औँ कफी तथा चिया महोत्सवमा नेपाली चिया उत्पादक कम्पनीले सहभागिता जनाएका छन् । शनिबार र आइतबार न्यूयोर्कको ब्रुक्लिन एक्स्पो सेन्टरमा आयोजित महोत्सवमा नेपाली कम्पनी ‘नेपाली टी’ र ‘नेपाली कफी ८८४८’ ले सहभागिता…

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

भरपर्दो प्रसारण प्रणाली बनाउन खर्च हुँदैछ एमसिसीको अनुदान

– रमेश लम्साल काठमाडौँ, ९ फागुन – सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेर अगाडि बढाएको दीर्घकालीन महत्वको योजनालाई कार्यान्वयन गर्न पनि भरपर्दो प्रसारण प्रणाली निर्माण गर्नु जरुरी छ । खनिज इन्धनमा लगातार भइरहेको मूल्यवृद्धिका कारण…