Blog Page

  • Home
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, तीन अर्बको कारोबार

काठमाडौँ, ९ फागुन – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्स परिसूचक २५.४१ अङ्कले उकालो लागेर दुई हजार ७१८.५१ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार…

चितवनमा थप १९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २४१ पुग्यो

चितवनमा थप १९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या २४१ पुग्यो

– विनिता रेग्मी चितवन, ०७८ फागुन ९ – चितवनमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका ४६३ जनामा गरिएको पिसिआर परीक्षण र ३३ जनामा गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा पोजिटिभ देखिएको हो…

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

साओ पाओलो, ९ फागुन – ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ । छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती…

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

तेहरान, ९ फागुन – एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र…

महारानी एलिजाबेथ कोभिड सङ्क्रमित

महारानी एलिजाबेथ कोभिड सङ्क्रमित

लन्डन, ९ फागुन – बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड-१९ सङ्क्रमित हुनुभएको छ। तर उहाँमा सङ्क्रमणको लक्षण भने “हल्का” छ । अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ। महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा…

गहिरो श्वास लिनुका फाइदैफाइदा

गहिरो श्वास लिनुका फाइदैफाइदा

एजेन्सी, फागुन ८ – दैनिक केही समय गहिरो श्वास लिनाले तपाईंको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ । जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ ।…

एनआरएनए निर्वाचन कुनै पनि हालतमा नरोकिने दावी

एनआरएनए निर्वाचन कुनै पनि हालतमा नरोकिने दावी

काठमाडौं, फागुन ८ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ताहरुले मार्च महिनाको तेस्रो साता तय गरिएको निर्वाचन कुनै पनि हालतमा नरोकिने दावी गरेका छन् । गैरआवासीय नेपाली संघको मार्च २१ र २२ तारिख तय गरिएको निर्वाचनको तयारीको लागि बद्री केसी…

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

ओस्लो [नर्वे], ८ फागुन – नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले शनिबार ओस्लोले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन् । विदेशमन्त्री हुइटफेल्डले म्युनिख सुरक्षा सम्मेलनमा “अफगान परकम्पहरू: एशेजबाट एशेज सम्म?” “हामी…

ब्राजिलमा बाढी : १४६ जनाको मृत्यु, १९१ हराए

ब्राजिलमा बाढी : १४६ जनाको मृत्यु, १९१ हराए

साओ पाओलो, ८ फागुन – ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको बताइएको छ । यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापाका ८८ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : झापाका ८८ विद्यालय छनोट

बनियानी, ८ फागुन – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८/७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको…