– कुलप्रसाद काफ्ले चितवन, फागुन १०- चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही प्रजनन केन्द्र स्थापना गरेको ४३ वर्ष भयो । प्रजनन केन्द्र स्थापना गरेपछि यहाँ नारायणी नदीबाट गोहीका दुईवटा अण्डा ल्याएर भाले गोही कोरलिएको थियो । दुईवटामध्ये एउटा भाले गोही १०…
चितवन, १० फागुन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ भन्नुभयो…
कञ्चनपुर, १० फागुन – कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो । सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई…
तनहुँ, १० फागुन – व्यास नगरपालिकाले व्यास अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले फागुन २८ गते सो खेल आयोजना गर्ने निर्णय गरेको हो । खेलकूदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले वर्सेनि अल्ट्रा…
दमौली, १० फागुन – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो । बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु…
चितवन, १० फागुन – दुर्लभ एक सिङ्गे गैँडाको सङ्ख्या बढ्दै जाँदा जुधेर र दलदलमा फसेर मर्ने सङ्ख्या उच्च हुँदै गएको छ । ठूलो सङ्ख्यामा गैँडा एकै ठाउँमा हुँदा उचित बासस्थानका अभावमा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढी भएको अनुमान गरिएको छ…
चितवन, १० फागुन – बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना…
आजको राशिफल – Aajako Rashifal आज मिति २०७८ फागुन १० गते, मंगलवार, २२ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष षष्ठी तिथि, १७ः५७ बजेपछि सप्तमी। स्वाती नक्षत्र, १५ः१७ बजेदेखि विशाखा। चन्द्रराशि– तुला। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा साथीभाइको सहयोग…
काठमाडौँ, ९ फागुन – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताउनुभएको छ । उहाँले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “एमसिसी सम्बन्धका झुटका…
काठमाडौँ, ९ फागुन – नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिनुभएको हो । केन्द्रीय…