Blog Page

  • Home
रूस-युक्रेन तनावले नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

रूस-युक्रेन तनावले नेपाली बजारमा खानेतेलको मूल्य बढ्ने

काठमाडौं, फागुन ११ – रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । युक्रेनबाट तोरीको दाना, सूर्यमुखीको कच्चा पदार्थ र गहुँ ल्याएर प्रशोधन गरी नेपाल र भारतीय बजारमा पठाउँदै आएका नेपालका उद्योगहरू सम्भावित…

विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा छुट

विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा छुट

काठमाडौं, फागुन ११ – विदेशी पर्यटकलाई नेपाली नागरिकसरह आन्तरिक उडानमा लाग्ने भाडामा छुट दिने सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा गएको माघ २ गते गठन भएको पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिले विदेशबाट आउने पर्यटकहरूलाई…

डेढ रोपनी जग्गा बालकुमारी रिमिक्सको कब्जामा

काठमाडौं, फागुन ११ – ललितपुरको प्रसिद्ध बालकुमारी मन्दिर सँगैको करोडौं मूल्य पर्ने गुठीको जग्गा बालकुमारी रिमिक्स क्लबले कब्जा गरेको छ । ललितपुर महानगरपालिका–८ कित्ता नं ९७ को क्षेत्रफल १ रोपनी १० आना २ पैसामध्ये करिब १ रोपनी क्षेत्रफल जग्गामा गुठीको…

विदेशमा भोगेको दुःख पाएका ढालेन्द्र छन्त्याल : गाउँमै भेँडा पालेपछि मासिक तीन लाख आम्दानी

विदेशमा भोगेको दुःख पाएका ढालेन्द्र छन्त्याल : गाउँमै भेँडा पालेपछि मासिक तीन लाख आम्दानी

बलेवा, ११ फागुन – तमानखोला गाउँपालिका–२ कटेरी गाउँका ढालेन्द्र छन्त्याल वर्षमा एक दुई पटकमात्रै घरमा पुग्नुहुन्छ । उच्च पहाडका जङ्गलमा भेडाको बथानका पछि उहाँको बाँकी दैनिकी चलिरहेको छ । वर्षाको समयमा तमानखोलाका उच्च पहाडमा चर्ने उहाँका भेडा हिउँदमा हिउँ परेपछि…

महिनावारी हुँदा शौचालय प्रयोग गर्न समेत रोक, झाडी खोज्दै हिँड्नुपर्ने बाध्यता

महिनावारी हुँदा शौचालय प्रयोग गर्न समेत रोक, झाडी खोज्दै हिँड्नुपर्ने बाध्यता

मार्तडी, १० फागुन जिल्लाको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला कहिल्यै पनि शौचालय प्रयोग गर्न पाउनुभएन । छाउ भएका बेला उहाँ बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने गर्नहुथ्यो । घर नजिकै बनाइएका शौचालयमा छाउ भएका…

आज को राशीफल

आजको राशिफल – Aajako Rashifal  आज मिति २०७८  फागुन ११ गते, बुधवार, २३ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष सप्तमी तिथि, १५ः५४ बजेपछि अष्टमी। विशाखा नक्षत्र, १३ः५७ बजेदेखि अनुराधा। चन्द्रराशि– तुला, ८ः१८ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफ्ना सूचना बाहिरिनाले…

मिहिनेत गरे गाउँमै अवसरै अवसर

मिहिनेत गरे गाउँमै अवसरै अवसर

पाल्पा, १० फागुन – शिक्षा, रोजगारी र अवसरको खोजीमा अधिकांशको सहरी क्षेत्रमा छिर्ने क्रम बढ्दो छ । पहाडी जिल्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीबाट ग्रामीण क्षेत्र त्यागेर रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत सहरी क्षेत्रमा अधिकांशले अवसरको खोजीमा बसाइँसराइ गरिरहेका छन् । प्रशस्त अर्थोपार्जन…

आइसिसी टि२० विश्वकप छनोट : तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्ने

आइसिसी टि२० विश्वकप छनोट : तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्ने

चितवन, फागुन १० नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि घरेलु टोली ओमानसँग खेल्ने भएको छ । तेस्रो स्थानको लागि ओमान र नेपालबीच बिहीबार ओमान क्रिके एकेडेमी ग्राउन्ड-२ मा हुनेछ । नेपाल र ओमान सेमिफाइनलबाट बाहिरिएपछि तेस्रो…

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै, युएईसँग पराजित

नेपालको विश्वकप क्रिकेट खेल्ने सपना अधुरै, युएईसँग पराजित

चितवन, फागुन १० – नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै रहेको छ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोटको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेटस (युएई)सित पराजित भएसँगै नेपाल विश्वकप खेल्नबाट चुकेको हो । नेपाल युएईसँग ६८ रनले…

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  बागमती, १० फागुन – मकवानपुरमा आज भएको फरक फरक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । हेटौँडा–फाखेल–काठमाडौँ सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा भएको मोटरसाइकल दुर्घटनामा एक र पूर्वपश्चिम महेन्द्र राजमार्गको हेटौँडा मनहरि सडक खण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा एक…