रत्ननगर, वैशाख २० – नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेस परित्याग गरी रत्ननगरका ६ जना कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले) रत्ननगर ११ को घरदैलोका कार्यक्रममा उनीहरु एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेमा माओवादीबाट चार…
चितवन, वैशाख २० नेकपा (एकीकृत समाजवादी)को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर वडा कमिटीनै नेकपा (एमाले)मा समाहित भएको छ । समाजवादीका जिल्ला सदस्य नेत्रराज ढुंगानाको नेतृत्वमा उनीहरु पुरानै घर एमालेमा फर्किएका हुन् । मंगलबार एमाले फर्कनु अघि…
काठमाडौं, २० वैशाख पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता भएका छन् । २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन् । नेपाल पत्रकार महासंघले आज सार्वजनिक गरेको ‘प्रेस स्वतन्त्रता…
चितवन, बैशाख २०– सत्तारुढ ५ दलीय गठबन्धनले वैशाख २२ गते बिहिबार चितवनमा आमसभा गर्ने भएको छ । आमसभा केन्द्रीय बस टर्मिनल हाकिमचोकमा विहान ११ बजेदेखि सुरु हुनेछ । नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलका अनुसार आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका…
गोरखा, २० वैशाख- गोरखाको सिरानचोक गाउँपालिका–५, आरुबोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडाँै महानगरपालिका– १६ बस्ने ५१ वर्षका पदम न्यौपानेको निधन भएको छ । दुर्घटनामा परी ज्यान गुमाएका तीनमध्ये एक न्यौपाने रहेको ट्राफिक प्रहरी कार्यालयले…
नवलपरासी (पश्चिम), २० वैशाख- आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादव रहेका छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ…
ललितपुर, २० वैशाख- ललितपुरमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ इमाडोल शिलतहाइट बस्ने २३ वर्षीय टंक बहादुर बिकलाई सोमबार पक्राउ गरेको छ । बिकले ती महिलालाई उनकै कोठामा बलात्कार गरेको भन्ने…
काठमाडौं, २० वैशाख- इलाम, सुनसरी र महोत्तरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । ईलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले…
भरतपुर २० बैशाख – सत्ता साझेदार लोकतान्त्रिक–बाम गठबन्धन दलहरुले भरतपुर महानगरपालिकाको आगामी कार्यकालका लागि बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि सम्युक्त प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धन, भरतपुर महानगरपालिका समितिको नामबाट मंगलबार भरतपुरमा एक विशेष…
काठमाडौं, ३२ वैशाख- गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै सावlक विजेता त्रिभुवन आर्मी क्लबको पुरुष टिमले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा शतप्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दिनको…