Blog Page

  • Home
खेलाडीले लगाएको आरोपप्रति नेपाल व्यायम मन्दिरको ध्यानाकर्षण

खेलाडीले लगाएको आरोपप्रति नेपाल व्यायम मन्दिरको ध्यानाकर्षण

काठमाडौं, १ जेठ- शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ति जारी गर्दै मन्दिरको बदनाम गर्ने उदेश्यले आयोजकलाई निवेदन…

स्थानीय निर्वाचन : जनमत बढी, जित थोरै कम हुने देखियो : एमाले उपमहासचिव ज्ञवाली

स्थानीय निर्वाचन : जनमत बढी, जित थोरै कम हुने देखियो : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं,१ जेठ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । गठबन्धन दलहरूबाट एमालेविरुद्ध घेराबन्दी र अनेक षड्यन्त्र पनि भएको ज्ञवालीले बताए । तर, पनि प्रारम्भिक अग्रता र सार्वजनिक भइसकेको स्थानीय…

काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौंको ११ पालिकामध्ये ७ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं, १ जेठ- काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका…

गोदावरीको मतगणनामा अव्यवस्थित भएकाे आराेप

गोदावरीको मतगणनामा अव्यवस्थित भएकाे आराेप

ललितपुर, १ जेठ- ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएकाे आराेप लागेकाे छ । मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएकाे, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेकाे, तस्बिर खिच्न नदिएकाे जस्ताे आराेप लागेकाे छ । दिनभर मतगणना स्थलमा बसे पनि प्रहरीले…

काठमाडौं महानगर : बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित

काठमाडौं महानगर : बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित

काठमाडौं, १ जेठ- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले दुई हजार १३९ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक…

अन्तर्वार्ता: एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो – कांग्रेस प्रवक्ता महत

अन्तर्वार्ता: एमालेभन्दा गठबन्धनले दोब्बर बढी जित्ने देखियो – कांग्रेस प्रवक्ता महत

काठमाडौं, १ जेठ- स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । समाचार तयार पार्दासम्म २३ वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भइसकेका छन् । त्यसमध्ये एमाले १०, कांग्रेस आठ, माओवादी केन्द्र तीन र एकीकृत समाजवादी दुई स्थानीय तहमा विजयी भएका…

भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा

भक्तपुर नगरपालिकामा नेमकिपा दाेहाेरिने बाटाेमा

भक्तपुर, १ जेठ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यस पटककाे स्थानीय तह निर्वाचनमा पनि आफ्नाे बर्चस्व कायम राख्ने स्थिति देखिएकाे छ । नेमकिपाले आफू कम्जाेर ठानेकाे भक्तपुर नगरपालिका १ र भक्तपुर नगरपालिका ३ मा पनि फराकिलो अन्तरले प्यानलसहित विजयी भएपछि…

काठमाण्डाैं महानगरपालिकाका मेयरका उम्मेदबार बालेन शाह भक्तपुरमा

काठमाण्डाैं महानगरपालिकाका मेयरका उम्मेदबार बालेन शाह भक्तपुरमा

भक्तपुर, १ जेठ- काठमाण्डाैं महानगरपालिकाका मेयरका उम्मेदबार बालेन शाह भक्तपुर आइपुगेका छन् । उनी भक्तपुर नगरपालिका-२ व्यासीस्थित भक्तपुर नगरपालिकाको कार्यालय पुगेका हुन् । उनी भक्तपुर नगरपालिका र नेपाल मजदुर किसान पार्टीबाट प्रभावित छन् । यही कारण उनी भक्तपुर आएका हुनसक्ने…

आयोगले पहिलो पटक गर्दैछ मतगणनास्थलको अनलाइनबाटै अनुगमन

आयोगले पहिलो पटक गर्दैछ मतगणनास्थलको अनलाइनबाटै अनुगमन

काठमाडौं, १ जेठ- यतिबेला देशभरका ८५ मतदान केन्द्रबाहेक सबै क्षेत्रको मतगणना भइरहेको छ । जारी मतगणनाको निर्वाचन आयोगले समेत अनुगमन गरिरहेको छ । निर्वाचन आयोगको स्थापना गरिएको भिडियो सेन्टरबाट अनुगमन थालेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनास्थलमा राखिएका सीसीटिभी…

वैदेशिक लगानी गर्न विद्युत प्राधिकरणलाई स्वीकृति

वैदेशिक लगानी गर्न विद्युत प्राधिकरणलाई स्वीकृति

काठमाडौं, १ जेठ- नेपाल विद्युत प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ । भारत सरकारले प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड…