Blog Page

  • Home
हेटौंडा उपमहानगरमा त्रिपक्षीय कडा भिडन्त, गठबन्धनको अग्रता

हेटौंडा उपमहानगरमा त्रिपक्षीय कडा भिडन्त, गठबन्धनको अग्रता

हेटाैंडा, १ जेठ- हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ । आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत…

काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीकोभन्दा तीन गुना बढी मत

काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीकोभन्दा तीन गुना बढी मत

काठमाडौं, १ जेठ- काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन् । निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८८४ मत प्राप्त गरेकी छन् । यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर…

काठमाडौं महानगरमा बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

काठमाडौं महानगरमा बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

काठमाडौं, १ जेठ- काठमाडौं महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले चार बजेसम्मको मत परिणाम सार्वजनिक गरेको हो । सार्वजनिक मत परिणामअनुसार बालेन शाह २८ सय २८ मतका साथ अग्र स्थानमा छन् । उनलाई पछ्याइरहेका…

भरतपुरमा पुनः मतगणना सुरू : आंशिक स्वस्तिक छाप बदर गर्ने सहमति

भरतपुरमा पुनः मतगणना सुरू : आंशिक स्वस्तिक छाप बदर गर्ने सहमति

चितवन, १ जेठ – मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर गर्ने सहमति भएको…

६ वटा महानगरपालिकामध्ये एउटैमा एमालेले अग्रता लिन सकेन

६ वटा महानगरपालिकामध्ये एउटैमा एमालेले अग्रता लिन सकेन

काठमाडौं, १ जेठ- देशमा रहेका ६ वटा महानगरपालिकामध्ये एउटामा पनि नेकपा एमालेका उम्मेदवारले अग्रता लिन सकेका छैनन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दुई वटा महानगरपालिकाको प्रमुख जितेको एमालेले अहिले ती महानगरपालिकामा पनि अग्रता लिन सकेको छैन । हालसम्मको मतगणना…

भरतपुरमा विवाद भएपछि मतगणना रोकियो

भरतपुरमा विवाद भएपछि मतगणना रोकियो

चितवन, जेठ १ चितवनको भरतपुर महानगरपालिकाको मतगाणना रोकिएको छ । मतपत्र सदर की बदर भन्ने विवाद भएपछि अहिले मतगणना रोकिएको गणनास्थलमा रहनुभएकी पत्रकार रविना पौडेलले जानकारी दिनुभयो । एमालेको चुनाव चिन्ह शूर्यमा लगाइएको छाप मधुरो देखिएपछि निर्वाचन अधिकृतले पहिले सदर…

राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

काठमाडौं, १ जेठ- स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । यी हुन्…

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

चितवनको खैरहनी र कालिकाका गरी चार वडामा कांग्रेस विजयी

चितवन, १ जेठ- चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ । खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उमेदवार निर्वाचित भएका हुन् । खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ…

सामान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना रोक्ने काम भयोः निर्वाचन आयोग

सामान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना रोक्ने काम भयोः निर्वाचन आयोग

काठमाडौं, १ जेठ- निर्वाचन आयोगले समान्य मानवीय त्रुटिलाई अनावश्यक रुपमा उचाली मतगणना कार्यलाई ढिलाई गर्ने प्रयास भएकोमा आपत्ति जनाएको छ । ‘मतगणना कार्यमा खटिएका कर्मचारी, राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुबाट निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा तात्विक असर नपर्ने सामान्य मानवीय…

स्थानीय निर्वाचन : कांग्रेसमा बढी अराजकता देखियो – माओवादी नेता हरिबोल गजुरेल

स्थानीय निर्वाचन : कांग्रेसमा बढी अराजकता देखियो – माओवादी नेता हरिबोल गजुरेल

काठमाडौं, १ जेठ- नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ । गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत नदिएको प्रारम्भिक मत परिणामले पुष्टि गरेको माओवादी नेता हरिबोल गजुरेलले बताए…