Blog Page

  • Home
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

काठमाडौं, २ जेठ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले…

नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !

नातिनातिना नजन्माएको भन्दै छोरा–बुहारीविरुद्ध मुद्दा !

नयाँ दिल्ली, २ जेठ- विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नजन्माएको भन्दै भारतको उत्तराखण्डका एक दम्पतीले आफ्नो एक मात्र छोरा र बुहारीविरुद्ध मुद्दा हालेका छन् । ६१ वर्षीय सञ्जीव प्रसाद र ५७ वर्षीय साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम…

भरतपुर महानगरपालिकाः यस्तो छ पछिल्लो अपडेट

भरतपुर महानगरपालिकाः यस्तो छ पछिल्लो अपडेट

भरतपुर, २ जेठ- भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार सुवेदीले ३ हजार ६६७ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३ हजार ६५३ मत प्राप्त गरेकी…

मकवानपुरमा पहिलो महिला वडाध्यक्ष

मकवानपुरमा पहिलो महिला वडाध्यक्ष

मकवानपुर, २ जेठ- मकवानपुर जिल्लामा स्थानीय निर्वाचन- २०७९ अन्तर्गत पहिलो महिला वडाध्यक्ष विजयी भएका छन् । मकवानपुरको बकैया गाउँपालिका-१० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडाध्यक्षमा निर्वाचित भएकी हुन् । वाइवा निकटतम प्रतिस्पर्धी एमालेका कमलकुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा…

भक्तपुर-६ वडाध्यक्षमा डा. सुवाल विजयी

भक्तपुर-६ वडाध्यक्षमा डा. सुवाल विजयी

भक्तपुर, २ जेठ- भक्तपुर नगरपालिका-६ वडाध्यक्षमा डा. हरिराम सुवाल विजयी भएका छन् । डा. सुवाल नेपाल मजदुर किसान पार्टीबाट वडाध्यक्ष बनेका हुन् । सुवाल ३ हजार २ सय २९ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका भूपेन्द्रप्रसाद नेपालीले ३ सय २२…

दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

नयाँ दिल्ली, २ जेठ- तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ । दिल्ली र उत्तर प्रदेशका स्थानहरूकाे तापक्रम ४९ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा…

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान, कुवेतबाट आयो पहिलो अन्तराष्ट्रिय विमान (फोटो फिचर)

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान, कुवेतबाट आयो पहिलो अन्तराष्ट्रिय विमान (फोटो फिचर)

भैरहवा, २ जेठ- गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको छ । कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले साेमबार बिहान ७ बजे १७४ यात्रु लिएर उडान भरेको हो । विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका…

पोखरा : गठबन्धन अगाडि, पछिपछि एमाले

पोखरा : गठबन्धन अगाडि, पछिपछि एमाले

पोखरा, २ जेठ- पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले मतान्तर झनै बढाएका छन् । एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार धनराज आचार्यले २ सय १३ मतान्तर बनाएका छन् । उनले ३ हजार ६ सय ६२ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ३ हजार…

रवीन्द्र मिश्रकाे पार्टी निर्वाचन परिणामले अत्यन्तै दुःखी’ !, भन्यो – आर्थिक स्रोत भएन

रवीन्द्र मिश्रकाे पार्टी निर्वाचन परिणामले अत्यन्तै दुःखी’ !, भन्यो – आर्थिक स्रोत भएन

काठमाडौं, २ जेठ- रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ । निर्वाचनको नजिताले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘स्थानीय निर्वाचन– २०७९ को परिणाम आउने क्रम जारी…

भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै

काठमाडौं, १ जेठ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेको…