काठमाडाैं चैत २२,
नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको पदोन्नती भएको छ । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको हो ।
२०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो ।
बढुवा सिफारिस सूची


Leave a Reply