उवासंघ चितवन निर्वाचन अपडेटः २ हजार ४ सय १४ मत खस्यो, ९ बजेबाट मतगणना हुने

भरतपुर । उद्योग वाणिज्य संघ चितवनमा नयाँ नेतृत्व चयनका लागि आज भइरहेको निर्वाचनमा २ हजार ४ सय १४ मत खसेको छ भने मतगणना ९ बजेबाट सुरु हुने भएको छ ।

उद्योग वाणिज्य संघ चितवनमा दुई हजार ९७४ मतदाता रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *