पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर एक युवक बेपत्ता

चितवन, भदौँ ०१
पौडी खेल्ने क्रममा नारायणी नदीमा डुबेर एक युवक बेपत्ता भाका छन् ।

चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिका १६ शिवघाट स्थित नारायणी नदिमा २० बर्षिय सिजन वि.क. बेपत्ता भएका हुन् । वि.क पौडी खल्ने क्रममा बेपत्ता भएका हुन् ।

उनलाई विपद् व्यवस्थापन सहितको प्रहरी टोलीले खोजिरहेको छ । लगातार पानि परेको हुनाले नारायणी नदीमा पनि पानीको बहाव उच्च रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *