सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

चितवन, जेठ ८
सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ।

इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो। पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको उनले बता

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *