सानीभेरी–५ को वडाध्यक्षमा कांग्रेसका मोतिराम खत्री विजयी

१६ मंसिर, काठमाडौं
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतिराम खत्री विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का जय श्रीराम बस्नेतलाई हराउँदै निर्वाचित भएका हुन् ।

विजयी भएका खत्रीले ५९० मत ल्याउँदा पराजित बस्नेतले ५३७ मत ल्याए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *