कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु हुने

१६ मंसिर, काठमाडौं

काठमाडौंको कीर्तिपुर नगरपालिकामा आज राति १० बजेदेखि मतगणना सुरु हुने भएको छ ।

आइतबार साँझ बसेको सर्वदलीय बैठकपछि राति १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्वदलीय बैठकमा सुरुमा वडा नम्बर १ मा मेयरको मतगणना थाल्ने सहमति भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *