१६ मंसिर, काठमाडौं –
कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन् ।
उका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत ल्याएका छन्।
नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याएका छन्।
खसेको मतमध्ये ४ मत बदर।
यसअघि माओवादीका परबहादुर शाही अध्यक्ष थिए। उनको २०७९ मा मृत्यु भएको थियो।

Leave a Reply