Blog Page

  • Home
गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, पुस १८ – सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन् । सन् २०२४ मा ११…

नवलपुरमा चौध करोडमा अस्पताल भवन निर्माण

नवलपुरमा चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी (नवलपरासी), पुस १८- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु १४ करोड १० लाखको लागतमा १५ श्ययाको नगर अस्पताल भवन निर्माण भएको छ । दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले राससलाई…

फेरि अर्को देशमा जेनजीको विद्रोह, राजतन्त्र फर्काउन माग, झडपमा ६ जनाको मृत्यु

फेरि अर्को देशमा जेनजीको विद्रोह, राजतन्त्र फर्काउन माग, झडपमा ६ जनाको मृत्यु

१८ पुष काठमाडौं । आर्थिक संकट र बढ्दो महंगीलाई लिएर इरानमा चार दिनदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ। दक्षिणी शहर फासामा प्रदर्शनकारीहरूले सरकारी भवनमा आक्रमण गर्ने प्रयास गरेका छन्। इरानी समाचार एजेन्सी मिजानका अनुसार प्रदर्शनकारीहरूले प्रान्तीय गभर्नरको कार्यालयको मुख्य ढोका र…

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

१८ पुष काठमाडौं। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ। आज छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल चार हजार ५२५ कायम भएको नेपाल…

टोटी खोलामा पक्की पुल निर्माण थालियो

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर, पुस १८- शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ । शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख…

पोखरामा आजदेखि ४ दिन दैनिक ५ घण्टा बिजुली बन्द हुने

पोखरामा आजदेखि ४ दिन दैनिक ५ घण्टा बिजुली बन्द हुने

कास्की पुस १८ पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६:०० देखि ११:०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरू हुने भएकाले पोखराको अधिकांश…

हेर्नुस आज मिति २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

हेर्नुस आज मिति २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

आज मिति २०८२ पुस १८ गते (२ जनवरी २०२६) शुक्रवार, पौष शुक्लपक्ष चतुर्दशी तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ८ः१७ बजेपछि मिथुन। हेर्नुस तपाइँको आजको राशीफल मेष: नजिकका मित्रसंग भेटघाट हुनेछ । जोश, जाँगर र हिम्मत बढेर जानेछ । सानो प्रयत्नले…

कांग्रेसका महामन्त्रीद्वयबाट पार्टीको नियमित महाधिवेशनको मिति स्थगन

कांग्रेसका महामन्त्रीद्वयबाट पार्टीको नियमित महाधिवेशनको मिति स्थगन

काठमाडौँ, १७ पुसः  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्तिमार्फत पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी स्थगित गरिएको जानकारी गराउनुभएको छ । महामन्त्रीद्वय थापार शर्माले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर…

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौँ, १७ पुसः प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय पोशाक तथा टोपी दिवस आज देशभर मौलिकताका लागि चेतना जगाउँदै विभिन्न कार्यक्रमसहित मनाइएको छ । दिवस मनाउने क्रममा मुख्य सहरमा राष्ट्रिय पोसाक तथा टोपी लगाएर प्रदर्शन गरिएको थियो ।…

उत्साहपूर्वक मनाइयो इस्वी सन्को नयाँ वर्ष २०२६ को पहिलो दिन

उत्साहपूर्वक मनाइयो इस्वी सन्को नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौँ, १७ पुसः विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसीयालीका साथ मनाइएको छ । गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२६ सुरु भएको छ । यस अवसरमा…