चितवन, असार ५ –
भरतपुरको रामनगरमा रवि लामिछानेको पहलमा स्थानीयले श्रमदानबाट पानी ल्याएका छन् । रवि लामिछानेले आज त्यसको उद्घाटन गरे । उद्घाटनका क्रममा रविले बोलेका कुरा भिडियोमा हेरौं ।
रवि लामिछानेले रामनगरमा ल्याए पानी, स्थानीयमा खुसीयाली (भिडियो)

Leave a Reply