दोलखाको लामाबगर खराने खोला नजिक भीषण पहिरो

दोलखा, असोज २१-
दोलखाको लामाबगर-लप्ची सडकको खराने खोला नजिक भीषण पहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञान कुमार महतोले लामाबगर-लप्ची जाने बाटोमा भीषण पहिरो गएको जानकारी दिए ।

उनका अनुसार उक्त ठाउँमा मानवीय क्षति नभएको तर हाइड्रो पावरहरू भने रहेको छ ।

पहिरोको थप विवरण आउन बाँकी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *