प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

काठमाडौं, असार २१ –
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *