भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

चितवन, २३ वैशाख
बागमती प्रदेश सरकारले सोमवार (भोलि) बिदा दिने निर्णय गरेको छ ।

नेपाली भाषाको अतिरिक्त तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार मन्त्रीपरिषद्ले यही वैशाख १२ गते गरेको निर्णयअनुसार बिदा दिन लागिएको हो ।

यस्तो छ बिदाको सूचना:-

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *