लक्ष्मीवैकुण्ठनाथ मन्दिर सञ्चालक समितिको उपाध्यक्षमा कमलनयन कंडेल चयन

माधव सापकोटा
फागुन ३०, चितवन
लक्ष्मीवैकुण्ठनाथ मन्दिर सञ्चालक समितिको उपाध्यक्ष पदमा चयन कमलनयन कंडेल चयन हुनुभएको छ।

मन्दिर संचालक समितिको आज बसेको बैठकले उहाँलाई उपाध्यक्षमा चयन गरेको हो। उहाँको कुशल संयोजकत्वमा फागुन २ देखि १० गतेसम्म नयाँ मन्दिरको प्राणप्रतिष्ठा महोत्सव सम्पन्न भएको थियो।

२०७९ मङ्सिरमा भएको अधिवेशनबाट चयन भएका उपाध्यक्ष शिवलाल सापकोटाको निधन भएपछि उक्त पद रिक्त भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *