नयाँ मन्त्रीहरूको शपथ आजै हुने

काठमाडौँ, २३ फागुन
नयाँ मन्त्रीहरूलाई आजै शपथ गराउने तयारी भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिएको जानकारी अनुसार राष्ट्रपतिको कार्यालयमा आज बेलुकी ५ बजे मन्त्रीहरूलाई शपथ गराउने तयारी रहेको छ ।

काङ्ग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपासहितलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *