भरतपुरमा लागूऔषधसहित २२ वर्षीया युवती पक्राउ

भरतपुर, १८ फागुन
भरतपुर महानगरपालिका २ स्थित लिला चोकबाट प्रहरीले २२ वर्षीय युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोहि ठाउँ बस्ने सबिता न्यौपाने रहेकी छिन् । उनको साथबाट प्रतिबन्धित लागूऔषध नफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल र डाइजेपाम ५० एम्पुल गरी १५० एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धानभइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *