कैलाश युथ क्लबले गर्यो जाजरकोटका भूकम्प पीडितलाई सहयोग

भरतपुर, माघ २१

कैलाश युथ क्लब भरतपुर ११ ले जाजरकोटका भूकम्प पीडितलाई सहयोग गरेको छ ।

युथ क्लबले जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति जाजरकोटको भूकम्प प्रभावित राहत कोष २०८० जाजरकोट (खाता नं.०७५००१०७५१९९६६९०००००१) मा रु.१२,५०० (अक्षेरुपी बाह्र हजार पाँच सय रुपैँया) सहयोग गरेको हो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले क्लबलाई धन्यवाद दिएका छन् । उक्त धन्यवाद पत्र जिल्ला प्रशासन कार्यालय चितवनले आज क्लबलाई दिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *