युके जान चाहनेहरुका लागि अवसर : चितवनको एसआई–ग्लोबलमा एजुकेशन फेयर हुँदै

चितवन, १६ माघ
चितवनमा ‘एसआईयूके एजुकेशन फेयर २०२४’ हुने भएको छ ।

बेलायतमा अध्ययनका लागि जान इच्छुक विद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा गर्ने उद्देश्यले ‘एसआईयूके एजुकेशन फेयर २०२४’ आयोजना हुन लागेको हो ।

एसआईयूके संस्थाले बेलायतका उत्कृष्ट विश्वविद्यालयहरुसँग विद्यार्थीहरुको साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गर्न लागेको हो । संस्थाले आगामी माघ २६ गते चितवनमा, २० गते काठमाडौंमा, २२ गते पोखरामा, २४ गते बुटवलमा रहेको एसआईयूकेकै कार्यलयमा कार्यक्रम हुने जनाएको छ ।

संस्थाले बेलायतका उत्कृष्टि विश्वविद्यालय युनिभर्सिटी अफ बाथ, त्रिनिटी कलेज डुम्बिलन,युनिभर्सिटी अफ युनिभर्सिटी, कार्डिफ मेट्रोपोलिटीएन युनिभर्सिटी, केला युनिभर्सिटी, युनिर्भर्सिटी अफ प्लेमाउथ, युनिभर्सिटी अफ सालफोर्ड म्यानचेष्ट्रर, स्टडी ग्रुप, अक्सफोर्ड इन्टरनेशनल एजुकेसन ग्रुप, क्याब्रिज एजुकेशन ग्रुप लगायतका प्रतिनिधिहरुले प्रतिनिधिहरूले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गर्ने आयोजकले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *