बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ५ यात्रु घाइते

बैतडी, २ मङ्सिर
बैतडीको दोगडाकेदार–३ घोडेधारमा जिप दुर्घटना भएको छ।

से१ज ६०३ नम्बरको जीप दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *