नेपाललाई ओमनले दियो १४६ रनको लक्ष्य

चितवन, कार्तिक १६
टी–२० विश्वकप एसिया छनोट फाइनलमा नेपाललाई ओमनले १४६ रनको लक्ष्य दिएको छ ।

२० ओभरमा ९ विकेट गुमाउँदै ओमानले १४५ रन बनाएको हो ।

त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाउन सक्यो ।

अब केहि बेरमा नेपालले ब्याटिङ गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *