यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

१ कात्तिक, काठमाडौं
त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा बुधबार नेपालले यूएईविरुद्ध १४१ रनको लक्ष्य पाएको छ ।

टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको हो ।

यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *