काठमाडाैं, असोज २८
कोशी प्रदेश नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले आइतवार शपथ गराएका हुन् ।
कार्कीको शपथ ग्रहणमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की उपस्थित भएका छन् भने कांग्रेसका निवर्तमान मुख्यमन्त्री उद्धव थापा उपस्थित छन् ।

Leave a Reply