सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् ।

महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति छ । उनले चोर सरकार भन्दै आक्रोश पोखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *