भारतले दियो पाकिस्तानविरुद्ध २६७ रनको लक्ष्य

काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनायो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *