भारत र पाकिस्तानबीचको खेल वर्षाले बिथोल्यो

काठमाडाैं, भदौ १६
एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको जारी खेल वर्षाले बिथोलिएको छ ।

टस जितेर ब्याटिङ थालेको भारतले ४.२ ओभरमा १५ रन बनाउँदा वर्षा भएकोले खेल रोकिएको हो ।

भारतका लागि रोहित शर्माले ११ रन बनाउँदा शुभमन गिलले खाता खोल्न सकेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *