हेर्नुहोस तपाईको आजको राशिफल

मेष : चिताएको काममा आंशिक सफलता प्राप्त हुनेछ ।

वृष : धनमाल हराउने वा ठगीमा परिने सम्भावना छ ।

मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : अनावश्यक वादविवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।

सिंह : पहिले गरिएका कामबाट राम्रो दाम प्राप्त हुनेछ ।

कन्या : महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ ।

तुला : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

वृश्चिक : व्यापारमा मन्दी आउनेछ भने व्यवहारमा खर्च बढ्नेछ ।

धनु : आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन् ।

मकर : सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ ।

कुम्भ : गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् ।

मीन : सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *