बागमती प्रदेशको स्वास्थ्य मन्त्री बने चितवनका उत्तम जोशी

चितवन, जेठ ७ –
चितवन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेश सांसद उत्तम जोशी बागमती प्रदेशको स्वास्थ्य मन्त्री बनेका छन् ।

स्वास्थ्य मन्त्री बनेका जोशी चितवन कांग्रेसका निवर्तमान सचिव हुन् ।

मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आज मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *