बालेन्द्र साहले सरकारका १४ मन्त्रालयलाई गराए फेरि ध्यानाकर्षण

काठमाडाैं जेठ ४,

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारलाई १४ बुँदे ध्यानाकर्षण गराएका छन् । कामपाको १५औँ कार्यपालिका बैठकबाट उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बितेको एक वर्षमा सरकारका १४ वटा मन्त्रालयलाई मेयरसाहले ध्यानाकर्षण गराएको यो दोस्रोपटक भएको खबर नेपाल समाचारपत्रले खबर छापेको छ । ध्यनाकर्षणमा महानगरसँग सम्बन्धित विभिन्न विषय रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *