कर्मचारी सञ्चय कोषले माग्यो स्थायी पद पूर्तिका लागि आवेदन

काठमाडौं जेठ ३
कर्मचारी सञ्चय कोष पुल्चोकले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कोषमा रिक्त रहेका पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरिएको हो ।

कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । योग्य नेपाली नागरिकले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *