एमालेलाई नेकपा एसकाे जवाफ : राष्ट्रपतिमा सघाउन सक्दैनौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारलाई सघाउन नसकिने जवाफ पठाएको छ ।

जवाफमा भनिएको छ- पत्रले औपचारिक रुपमा राजनीतिक संवादको ढोका खोलिदिएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ राजनीतिक संवदको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *