आज थप २ जनामा कोरोना संक्रमण

काठमाडौं, पुष २४-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको २३२५ नमूना परीक्षणमा २ जनाका कोरोना पोजेटिभ देखिएको हो ।

यस अवधिका २ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २१ जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *