पार्टीका सांसदबाट जनही २० हजार लेवी उठाउने राप्रपाको निर्णय

काठमाडौं, पुष १४-
राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रूपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *