गृहमन्त्री लामिछानेको अध्यक्षतामा पहिलो केन्द्रीय सुरक्षा समिति बैठक

काठमाडौं, पुस १३–

उपप्रधान एवं गृहमन्त्री बनेपछि रवि लामिछानेको अध्यक्षतामा मंगलबार केन्द्रिय सुरक्षा समितिको पहिलो बैठक बसेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा नेपाली सेनाका एक जना रथीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव फणिन्द्र पोखरेल लगायत सहभागी थिए ।

त्यसक्रममा उनीहरुले गृहमन्त्री लामिछानेलाई सुरक्षा व्रिफिङ गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *